बूढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ
काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत पब्लिक लिमीटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. जगत श्रेष्ठलाई नियुक्त गरेको छ । १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजना निर्माण गर्न स्थापना गरेको कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा