बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनलाई छुट्टै खरिद प्रकियाबाट तीव्र गतिमा निर्माण गरिने
काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको अनुदानमा निर्माण हुने ४०० केभी उच्च क्षमताको ३१५ किलोमिटर प्रसारण लाइनमध्येको १८ किलोमिटर खण्ड छुट्याएर निर्माण गर्ने भएको छ । एमसीए