‘विद्युत आपुर्तिमा बारम्बार ‘ट्रिपिङ’ हुनुमा प्रणालीमा समस्या कारक’
ललितपुर । जलविद्युत क्षेत्रका विज्ञहरुले बर्षा याममा पनि बारम्बार बिद्युत आपुर्तिमा ट्रिपिङ हुनुमा प्रणालीकै समस्या कारक रहेको बताएका छन् । विद्युत पर्याप्त उत्पादन भएपनि बारम्बार ट्रिपिङ हुँदा त्यसले नागरिक तथा उद्योग व्यवसायमा समेत असर परिरहेको