पटक-पटक म्याद थप गर्दा पनि काम नगरेपछि सामरी खोला पुलकाे ठेक्का रद्द
हेटाैंडा । बागमती प्रदेशकाे भौतिक पूर्वाधार विकास मन्त्रालयले मकवानपुरको सामरीस्थित सामरी खोलामा निर्माणाधीन पुल (सामरी खोला प्रि स्ट्रेसड ब्रिज) पटक-पटक म्याद थप गर्दा पनि पूरा नगरेपछि ठेक्का रद्द गरेको छ । पूर्वाधार विकास कार्यालय र