लिबर्टी इनर्जीले २४.६ मेगावाटको बडिगाड खोला निर्माण गर्ने
काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले २४.६ मेगावाटको बडिगाड खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेशको बागलुङ जिल्लास्थित मालिका र मुसिकोट गाउँपालिका भएर बग्ने बडिगाड खोलामा यो आयोजना निर्माण गर्न लागेको हो