सरकारले घटायो बजेटको लक्ष्य,१५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख संशाेधित बजेट
काठमाडौं । सरकारले चालू आर्थिक वर्ष (२०८०/८१) को बजेटको महत्त्वकांक्षी लक्ष्य घटाएको छ । अर्थमन्त्रालयले आर्थिक वर्षको ६ महिना सकिएपछि कूल बजेटको लक्ष्य २ खर्ब २१ अर्ब रुपैयाँ घटाएर संशोधन गरेको हो । अर्थमन्त्री डा.प्रकाशशरण