आगामी बजेटका प्राथमिकता संसदमा प्रस्तुत, उच्च प्राथमिकतामा पूर्वाधार विकास
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रको सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा बजेटका सिद्धान्त र प्राथमिकताहरू संसदमा प्रस्तुत गरेका हुन् । आगामी बजेटमा सार्वजनिक