सरकारले घटायो पूर्वाधारकै बजेट, लक्ष्य भने ठूला परियोजना निर्माण गर्ने
काठमाडौ । अर्थमन्त्री जर्नाद्धन शर्माले आइतबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७९/०८० को बजेटमा पूर्वाधार क्षेत्रलाई विशेष प्राथमिकता दिएर नेपालीको सपनाः परिवर्तनकारी पूर्वाधार योजना भनेर नारानै अघि सारेका छन् । बजेट तथा कार्यक्रममा काठमाडौदेखि चितवनसम्म एक