बजेटको पहिलो प्राथमिकताः मौलिक अधिकारको संरक्षण
दधि अधिकारी अर्थतन्त्रका सूचकहरू नकारात्मक भै राखेको बेला सरकार पुनः वार्षिक बजेटको तयारीमा छ । विभिन्न क्षेत्रबाट आगामी बजेट कस्तो हुनु पर्दछ भन्ने बारेमा सरकारलाई सुझाव आइराखेका छन् । स्वभाविकै हो सुझाव दिने व्यक्ति वा