फुस्रेखोला देउराली सडकमा ७ वर्षमा आधा मात्रै काम
गण्डकी ।आर्थिक वर्ष २०७३/७४ मा सुरु भएर पनि पूर्णता पाउन नसकेको फुस्रेखोला रामदी मट्टिखान हुँदै स्याङजाको देउरालीसम्मको सडक आयोजनामा सात वर्षमा करिब ५१ प्रतिशत काम सम्पन्न भएको छ । यस क्षेत्रको समृद्धिसँग जोडिएको आयोजना सुस्त