प्रादेशिक र स्थानीय सडकको लम्बाई ६४ हजार ६ सय किलोमिटर नाघ्यो, २१५ झोलुंगे पुल थपिए
काठमाडौं । प्रादेशिक र स्थानीयस्तरको कच्ची, ग्रावेल र कालोपत्रे गरी कुल ६४ हजार ६ सय १७ किलोमिटर सडक निर्माण भएको छ । यसअघि, २०७८ असारसम्म प्रादेशिक र स्थानीयस्तरका कच्ची, ग्रावेल र कालोपत्रे गरी जम्मा ६३