प्रधानमन्त्रीसँग जलविद्युत सुरक्षाको लागि छुट्टै नीति बनाउन माग,न्यासिम खोला आक्रमणको छानविन गर्न समिति गठन गरिने
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को नेतृत्वको प्रतिनिधीमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर जलविद्युत् आयोजनामा आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । इप्पान उपाध्यक्ष गणेश कार्कीका अनुसार पछिल्लो समयमा बारम्बार जलविद्युत आयोजनामा