पेट्रोलियम इन्धनमा लगाइएको करबाट ५ रुपैयाँ बूढीगण्डकी आयोजनामा लगानी गरिने
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार विकास करबाट प्रतिलिटर ५ रुपैयाँ १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनामा लगानीका लागि छुट्याउने भएको छ । पेट्रोल तथा डिजल/मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर