पृथ्वी राजमार्ग विस्तार गर्न थप ४६६ रुख काटिने
पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्रता पाएको छ । राजमार्ग विस्तार गर्न ४६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका ४ हजार २०५ रुख कटान गरिसकेको छ । आयोजनाका वातावरण