पूर्वाधार संरचना र आर्थिक विकास
गोपीनाथ मैनाली विकास उपलव्ध प्राकृतिक स्रोत, मानव संशाधन, पूँजी अनि प्रविधिको अभ्यासमा निर्भर गर्दछ । पूर्वाधार संरचनाको विकास र विस्तारले यी चारै प्रकारका स्रोत साधनलाई एक आपसमा जोडी आर्थिक गतिविधि बढाउन सहयोग गर्छ । त्यसैले