‘पूर्वाधारमा वैदेशिक सहायता लिँदा देशको स्वार्थलाई उच्च प्राथमिकता’
ललितपुर । विज्ञहरुले पूर्वाधार निर्माण गर्नको लागि वैदेशिक सहायता लिँदा नेपालको स्वार्थलाई उच्च प्राथमिकतामा राखेर राखिनुपर्ने बताएका छन् । सेन्टर फर सोसियल इन्क्लुजन एण्ड फेडेरालिज्म (सीइएसआइएफ) ले आयोजना गरेको कार्यशालामा उनीहरुले विना स्वार्थ र सर्त