पूर्वाधारका मुद्धालाई पुनर्भाषित गरी विकासको स्पष्ट मार्गचित्र तयार गर्न कार्यदल गठन
काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले डा.सुर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार तथा प्रशासनिक विज्ञहरू सम्मिलित पूर्वाधार विकास प्रणाली सुधार सुझाव कार्यदल गठन गरेका छन् । पूर्वाधार विकासको विद्यामान प्रणालीका विभिन्न पक्षको