Nepal Purbadhar

Tag: #पूर्ण #विद्युतीकरणका लागि #बजेट स्वीकृत

ऊर्जा
पूर्ण विद्युतीकरणका लागि बजेट स्वीकृत

पूर्ण विद्युतीकरणका लागि बजेट स्वीकृत

म्याग्दी । म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न बजेट स्वीकृत भएको छ । जिल्लाका सबै घरधुरीमा बिजुलीको पहुँच पु¥याउने योजनाअन्तर्गत २० करोड ५८ लाख रूपैयाँ नेपाल विद्युत् प्राधिकरणमार्फत स्वीकृत भएको हो । नेपाल विद्युत् प्राधिकरण बेनी