मधेश,बागमती र गण्डकी प्रदेशमा पूर्ण विद्युतीकरण, कर्णाली अझै पछाडि
काठमाडौं । देशभरका ९५ प्रतिशत घरधुरीमा विद्युत पहुँच पुग्दा ३ वटा प्रदेशमा पूर्ण विद्युतीकरण भएकाे छ । मधेश, बागमती र गण्डकी प्रदेशका सबै नागरिकमा विद्युतको पहुँच पूर्णरूपमा पुगेको हो । नेपाल विद्युत प्राधिकरणले सबैभन्दा पहिले