पोल भाडा नतिर्ने सेवा प्रदायकलाई फेरि प्राधिकरणको ताकेता, सम्झौता नगरी नयाँ सेवा विस्तार गर्न नपाइने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो संरचना प्रयोग गरी सेवा दिइरहेका प्रदायकलाई अहिलेसम्मको सम्पूर्ण भाडा तिर्न पुनः ताकेता गरेको छ । सेवा प्रदायकले वर्षौंदेखि विद्युतीय संरचना तथा अप्टिकल फाइबर उपयोग गरी त्यसको भाडा तिर्न अटेर