‘पावर समिटले ऊर्जा विकासमा दिर्घकालिन महत्त्वको भूमिका खेल्छ’
देशमा विद्युत ऐन आएको ३ दशक पूरा भए पनि जलविद्युत् विकासमा निजी क्षेत्रको संलग्ना भएको २ दशक पुगेको छ । निजी क्षेत्रको प्रवेशलाई खुला गरेपछि अहिले विद्युत् उत्पादनमा निजी क्षेत्रको हिस्सा अकासिदै गइरहेको छ ।