ग्रिड कम्पनीसँग पाँच जलविद्युत आयोजनाको ग्रिड कनेक्सन समझदारी
काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमीटेडसँग पाँच जलविद्युत आयोजनाले ग्रिड कनेक्सन समझदारी गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयका सचिव एवं ग्रिड कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश घिमिरेको उपस्थितीमा