पाँचखालका विद्यालयलाई प्रविधिमैत्री सामग्री हस्तान्त्रण
बनेपा । नगरभित्रका विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको समन्वयमा उज्यालो नेपालको सहयोगमा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ । सो संस्थाको सहयोगमा १६ विद्यालयलाई ल्यापटप, टिभी, प्रोजेक्टर, प्रिन्टर तथा कक्षाकोठा व्यवस्थापनका सामग्री हस्तान्तरण