नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि तीन देशबीच सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
काठमाडौं । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएकाे छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा,