पश्चिम सेती निर्माण हुनेमा विश्वस्त छैनन् स्थानीयवासी
बझाङ । लगानी बोर्डले पश्चिम सेती जलाशय जलविद्युत आयोजनाकाे अध्ययन अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई दिने निर्णय गरे पनि स्थानीयबासी अझै पनि आयोजना निर्माण हुन्छ भन्नेमा विश्वस्त देखिएका छैनन् । ४ दशकदेखि निरन्तर अन्तर्राष्ट्रिय