एनएचपिसीलाई सेती नदी-६ आयोजनाको अध्ययन अनुमतिपत्र हस्तान्तरण
काठमाडौं । भारत सरकारको स्वामित्व रहेको नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन (एनएचपिसी) ले ४५० मेगावाटको सेती नदी-६ (एसआर-६) जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र पाएको छ । लगानी बोर्ड नेपालले बिहीबार एनएचपिसीको नाममा जारी भएकाे याे आयोजनाको