लगानी बाेर्डद्वारा परियोजना बैंक निर्देशिका सार्वजनिक,घरेलु तथा वाह्य लगानी आकर्षित हुने अपेक्षा
काठमाडौं । लगानी बोर्ड नेपालले घरेलु तथा वाह्य निजी लगानी आकर्षण गर्न अत्यावश्यक मानिएकाे परियोजना बैंक स्थापना गर्न निर्देशिका जारी गरेकाे छ । तीन वर्ष अघि सार्वजनिक निजी साझेदारी र लगानी ऐन (पीपीपीआईए) ले नै गुणस्तरीय