परामर्श सेवालाई विनियोजित बजेटमा गरिएको कटौती हटाउन सरकारसँग स्काएफको माग
काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस् (स्काएफ) ले सरकारसँग वजेटमार्फत विनियोजन गरिएको सम्पूर्ण रकम कटौती गरिएकोमा तीब्र असन्तुष्टि व्यक्त गरेको छ । स्काएफले सरकारसँग विनियोजन भएको रकम साविककै रुपमा कायम गरिदिन माग