‘पनौतीमा निजी क्षेत्रलाई लगानी गर्ने वातावरण निर्माण गर्दैछौं’
नीति तथा कार्यक्रममा धेरै विषय समेट्नुभएको छ, कसरी कार्यान्वयन गदै हुनुहुन्छ ? नीति तथा कार्यक्रम समसामयिक विषयहरुमा आधारित छ । नजिकको सरकार भन्ने मान्यतासँग सम्बन्धित रहेको छ । यसले शिक्षा, स्वास्थ्य, यातायात, संचार, धर्म संस्कृति,