डाँडापारीका जनप्रतिनिधिलाई प्रश्नः पक्की सडक कहिले बनाउछौं ?
नवराज सापकोटा आवश्यकताका आधारमा विकासका पूर्वाधारहरु मध्ये पहिलो कुन ? यसको एकै थरी मात्र उत्तर पाइँदैन् । सिद्धान्त, व्यवहार, भोगाईका आधारमा फरक–फरक उत्तर सुनिन्छ । काभ्रेको विकट क्षेत्र डाँडापारी यहाँका बासिन्दाको भने एउटै उत्तर सुनिने