न्यू मोदी-लेखनाथ प्रसारण लाइन सञ्चालन,२ सय मेगावाट विद्युत प्रवाह हुने पूर्वाधार तयार
काठमाण्डौं । १३२ केभी न्यू मोदी-लेखनाथ प्रसारण लाइन सञ्चालनमा आएको छ । पर्वतकाे माेदीदेखि कास्कीकाे लेखनाथसम्म पर्ने ४३ किलाेमिटर डबल सर्किट प्रसारण लाइन मंगलबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको हाे । प्रसारणा लाइन अन्तर्गत पर्वतको मोदी गाउँपालिका-२