न्यासिम खोला तोडफोड र आगजनी घटना अध्ययन गर्न छानबिन समिति गठन
काठमाडौं । सरकारले सिन्धुपाल्चोकमा निर्माणाधीन ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनामा स्थानीय समूहबाट भएको तोडफोड तथा आगजनीको घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयले गत फागुन १९ गतेको प्रधानमन्त्री एवं गुहमन्त्रीस्तर