तल्लो इन्द्रावती जलविद्युत आयोजनाको संरचना बनाउन सुरु
काठमाडाैं । सिन्धुपाल्चाेक स्थित ४.५ मेगावाटकाे तल्लाे इन्द्रावती जलविद्युत आयोजनाको संरचना निर्माणकाे काम सुरु भएकाे छ । उत्पादन अनुमतिपत्र खारेजीमा परी लामाे समयसम्म अलपत्र बन्न पुगेकाे आयोजनाको निर्माण पुनः सुरु गरिएकाे हाे । साेमबार आयोजना