ठूला नदी बेसिनको प्राकृतिक स्वरुप नबिगारी दिगो ऊर्जाकाे विकास
काठमाडौं । विभिन्न नागरिक समाज संगठन (सिएसओ) तथा मुलधाराका सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरूले ठूला नदी बेसिनको प्राकृतिक स्वरुप कुरुप नहुने गरी दिगो नवीकरणीय ऊर्जाको विकास गरिनु पर्नेमा जोड दिएका छन् । नेपाल वातावरण पत्रकार समूह