अर्थमन्त्रीले भने, ‘अब बिजुली बेच्ने कुरा नसोचौं, हाइड्रोजनतिर लागौं’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बिजुली बेच्ने कुरा छोडेर हाइड्रोजनतिर लाग्ने बेला आएको बताएका छन् ।राजधानीमा सोमबारदेखि सुरु भएको दुई दिने नेपाल हरित हाईड्रोजन सम्मेलनमा बोल्दै उनले नीतिगत व्यवस्था गरेर हाइड्रोजन उत्पादनका लागि बहस मात्रै