‘समेट्नैपर्ने’ विद्युत व्यापार नेपाल शंसोधन विधेयकमा अटेन, प्रवर्द्धक भन्छन्,‘सरकार संवेदनहीन देखियो’
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले केही नेपाल शंसोधन गर्न बनेको विधेयक २०८० संसदमा दर्ता गराएको छ । २६ बैशाखमा दर्ता भएको विधेयकमा ८० वटा ऐनका केही प्रावधानहरू शंसोधन, थप र खारेजीको प्रस्ताव