नेपाल विद्युत व्यवसायी महासंघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रेशमप्रसाद देवकोटा
काठमाडौं । नेपाल विद्युत व्यवसायी महासंघले नयाँ कार्यसमिति चयन गरेकाे छ । महासंघकाे शनिवार सम्पन्न पाँचौं अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिका पदाधिकारी चयन गरिएकाे हाे । महासंघकाे अध्यक्षमा रेशमप्रसाद देवकोटा चयन भएका छन् । अधिवेशनले