३ वर्षमा ११४ प्रतिशतले बढ्याे वायुसेवा निगमको आम्दानी
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी पछिल्लाे ३ वर्षमा २ गुणाभन्दा बढीले वृद्धि भएकाे छ ।महालेखापरीक्षकको लेखापरीक्षणले निगमकाे आम्दानी बढेकाे देखाएकाे हाे । प्रतिवेदनअनुसार निगमले आर्थिक वर्ष २०७९/८० मा २२ अर्ब २४