अष्ट्रेलियासँग जलस्रोत व्यवस्थापनमा सहकार्य गर्न समझदारी
काठमाडौ । नेपाल र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनका लागि सहकार्य गर्न समझदारी भएको छ । अष्ट्रेलियाको क्याबेरामा भएको नेपाल र अष्ट्रेलियाबीचको सचिवस्तरीय बैठकको क्रममा सोमबार दुवै देशबीच सहकार्यका लागि समझदारी भएको हो । समझदारीपत्रमा नेपालको