भारतसँग विद्युत प्रसारण तथा व्यापारका लागि जेएससी बैठक कोशेढुंगाः कुलमान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १०औं बैठक प्रसारण तथा अन्तरदेशीय विद्युत व्यापारका लागि कोसेढुंगा साबित भएको बताएका छन् । उनले बैठकमा २ देशबीच