डेढ दशकपछि नेपाल-बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय बैठक बस्दै
काठमाडौं । साढे १४ बर्षपछि नेपाल-बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बस्ने भएको छ । करिब डेढ दशकपछि आगामी बिहीबार (साउन १२ गते) काठमाडाैंमा दुवै देशबाट विज्ञ समूह सम्मेलित जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बस्न