नेपाल बंगलादेश ऊर्जा व्यापार र सहकार्यबारे ढाकामा छलफल
काठमाडौं । नेपाल र बंगलादेशबीच ऊर्जा व्यापार र सहकार्यबारे छलफल भएको छ । परराष्ट्र मन्त्री एपी साउदको बंगलादेश भ्रमणको क्रममा ढाकास्थित नेपाली दुतावासले छलफल कार्यक्रमको आयोजना गरेको हो । दुई देश र सरोकारवालाबीच ऊर्जा क्षेत्रमा