आन्तरिक पर्यटन प्रवर्द्धनकाे रणनीतिक कार्ययोजना बनाउँदै बोर्ड
काठमाडौं । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने भएको छ । बोर्डअन्तर्गत जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले पर्यटन प्रवर्द्धन कार्ययाेजना निर्माण गर्ने भएकाे हाे । बाेर्डले पर्यटन