जलविद्युत कम्पनीलाई सेयर निष्कासन अनुमति दिने प्रक्रियालाई गति दिन धितोपत्र बोर्डलाई पत्र
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत कम्पनीहरूको साधारण सेयर निष्कासन स्वीकृतिको प्रक्रियालाई गति दिन आग्रह गरेको छ । मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पत्र पठाउँदै बोर्ड अध्यक्ष विहिन भएपछि रोकिएको जलविद्युत कम्पनीहरूको प्राथमिक तथा