राष्ट्र बैंक कठोर नीतिबाट लचिलो नीतितर्फ अग्रसर भएको परिसंघको प्रतिक्रिया
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत पहिलाभन्दा लचिलो नीतितर्फ अग्रसर भएको प्रतिक्रिया दिएको छ । राष्ट्र बैंक कठोर नीतिबाट लचिलो नीतितर्फ अग्रसर हुनुलाई परिसंघले सकारात्मक