साना नेपाली उद्यमीको व्यापार क्षमता बढाउन इयुको सहयोग

पोखरा । युराेपियन युनियन (इयु) काे सहयाेगमा  साना नेपाली कफी उत्पादक तथा निर्यातकर्ताको आपूर्ति क्षमता बढाउन तालिम तथा प्रशिक्षण दिन सुरु गरिएकाे छ । इयुकाे आर्थिक सहयोगमा साना नेपाली उद्यमीकाे व्यापार क्षमता बढाउने उद्देश्यले कास्कीकाे