२ सय मेगावाट विद्युत भारतमा बेच्न टेण्डर आह्वान
काठमाडौं/आगामी वर्षायाममा बढी हुने दुई सय मेगावाट बिजुली विक्रीको लागि नेपाल विद्युत प्राधिकरणले टेण्डर आह्वान गरेको छ । वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा प्रतिश्पर्धी दरमा बिक्री गर्नका लागि शुक्रबार प्राधिकरणले टेण्डर आह्वान