नेपालकै पहिलो नविकरणीय ऊर्जा गाउँमा नौ वर्षमै ‘धिपधिप’
मिल्चे (काभ्रे) । २०७० साल पुस ५ गते काभ्रेको तत्कालीन मिल्चे गाविसलाई नेपालकै पहिलो नवीकरणीय ऊर्जा गाउँको रुपमा घोषणा गरिएको थियो ।बाजागाजापछि मिल्चेस्थित बुद्ध मावि को प्राङ्गणमा धुमधामका साथ समाजसेवी मधु आचार्य, रिमरेकका तत्कालीन अध्यक्ष