बजेटमा पूर्वाधार विकास प्राधिकरण स्थापना गर्ने व्यवस्था राख्न सीएनआईको सुझाव (पूर्ण पाठसहित)
काठमाडाैं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा पूर्वाधार विकासको नीतिगत तथा कार्यगत सुधारका कार्य गर्ने गरी पूर्वाधार निर्माण विकास प्राधिकरण स्थापना गर्न सुझाव दिएको छ । त्यस्तै, न्यून विकासित