रुफटपको सौर्य विद्युतकाे नेट मिटरिङ गर्न आवश्यकः विज्ञ
काठमाडौं । रुफटप सौर्य विद्युतलाई नेट मिटरिङ गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि व्यावहारिक रूपमा सफल र सुलभ तुल्याउन विज्ञहरूले सुझाव दिएका छन् । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सिन) ले बुधबार राजधानीमा आयोजना गरेको